Quantcast
Channel: Nagarik News - Nagarik News - जीवन शैलि
Viewing all articles
Browse latest Browse all 21

नातिलाई ४५ हजारमा बेच्ने हजुरबा

$
0
0
नयाँ दिल्ली - एकजना ४७ वर्षीय हजुरबुबाले अस्पतालको शय्याबाटै आफ्नो नवजात शिशु नातीलाई ४५ हजार भारतीय रुपैयाँमा बेचिदिएको घटनाको रहस्योद्घाटन भएको छ।
एकजना स्थानीय व्यापारीलाई आफ्नो नाती बेच्ने ती हजुरबुबालाई प्रहरीले पक्राउ गरिसकेको छ। साथै सो किनबेचमा संलग्न अरु दुईजनालाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको बताएको छ। 

Viewing all articles
Browse latest Browse all 21

Latest Images

Trending Articles





Latest Images